डी॰ए॰भी स्कूलका पूर्व गणित शिक्षक ठगी गरेर फरार

फलाइट टिकट काटने नाममा ठगी गर्ने एउटा समूह नेपालमा साक्रिय भएको पाइएको छ। अंतर्रास्ट्रिया टिकट काटेर दिने भन्दै ग्राहक संग पैसा लिएर ठगी गर्ने कार्यमा बिरगंज स्थित रहेको डी॰ए॰भी बिधालयका पूर्व गणित शिक्षक पलभ ठाकुर साक्रिय रहेको खुलासा भएको छ। सोझा साझा जनता संग सस्तोंमाँ टिकट दिन्छु भन्दै लाखौ रकम असुलु गरेको प्रमाण फेला परेको छ।

एजेंट संग मेरो राम्रो सम्बंध छ र म सस्तोंमा टिकट दीन्छु भन्दै रकम लिएको एकजान पीडित बताउछ्न।

हाल पोखरा स्थित ज्ञान ज्योति इंग्लिश स्कूलमा काम गर्दै आएका ठाकुर फरार रहेको छन। टिकट दिने एजेंट समेतको कुनै खबर नभएको पीड़ित बताउछ्न। पीडीतले कानुनु उपचार खोज्दै उजुरु समेत दिएका छन।  

यस ठगी कार्यमाँ ठूलो समूह संगलन रहेको अनुमान गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close