
वीरगंज, पर्सा
नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा उधोग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल लाई आज उनको गृह जिल्ला पर्सामा भब्य स्वागत गरिएको छ। काठमाडौबाट विमानमा सिमरा बिमानस्थल आइ पुगेका मन्त्रीलाई उनका शुभ चिन्तकले माला खादा ओढाइ भब्य स्वागत गरे का छन।
नेपाली कांग्रेस पर्सा का अध्यक्ष तथा बिधायक जर्नादन सिंह क्षेत्री,नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी,नेपाली कांग्रेस पर्साका सचीव तथा बिरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम,जगरनाथपुर गाउपालिकाका प्रमुख श्रीकान्त यादव,नेपाली कांग्रेस पर्साका सह-सचिव नवीन सिंह,नेपाली कांग्रेस पर्साका नेता शंकर चौधरी,प्रधुमन चौहान,मनोज यादव,नेपाल तरुण दल पर्साका अध्यक्ष बिकाश तिवारी,धर्मराज यादव,बिरगंज महानगरपालिका का उप प्रमुख का स्वाकिय सचिव शेष हजरा,राहुल गुप्ता लगायतले सिमरा विमानस्थलमा मन्त्री रिजाल लाइ दोसाल र फुलको माला लगाइ भब्य स्वागत गरेका थिए।




