लायन्स क्लब द्वारा महिला स्वास्थ सम्बन्धी चेतना कार्यक्रम लायन्स क्लब द्वारा महिला स्वास्थ सम्बन्धी चेतना कार्यक्रम

राहुल गुप्ता

बीरगंज,पर्सा

लायन्स क्लब द्वारा महिला स्वास्थ सम्बन्धी चेतना कार्यक्रम सम्पन्न भएको छ।

लायन्स क्लबका Walking team (NLF) प्रबिन दयाल को अध्यक्षतामा वीरगंज महानगरपालिका बिर्ता स्थित कारागारमा रहेका महिलाहरु को लागि महिला स्वास्थ तथा चेतना कार्यक्रमको आयोजना गरिएको थियो।

सो स्वास्थ्य जनचेतना कार्यक्रममा १२० पाकेट पैड ६६ महिला कैदीहरू लाई दुई महिना पुग्ने गरी वितरण गरिएको थियो।

सो अवसरमा अतिथीका रुपमा लायन्स क्लबका D.G 2023-2024 देवकीनंदन अग्रवाल,वीरगंज कारागारका निमित्त जेलर नवराज बरतैला,कारागारका सशस्त्र प्रहरी बलका D.S.P लक्ष्मण बराल ,कारागारमा रहेका स्वास्थ कर्मी,दिपक यादव, लगायत सो क्लबका, cabinet सचिव बासुदेव तिमलसिना , cabinet कोषाध्यक्ष आर.बि पान्डे, प्रो इन चिफ आकाश सरार्फ ,एरिया चिफ उमेश शर्मा लगायत अन्य सदस्यहरु को उपस्थिती रहेको थियो।
राहुल गुप्ता

बी

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close