
वीरगंज, पर्सा
वीरगंज महानगरले ७३८ जना ज्यालादारीमा राखर अख्तियार दुरुपयोग अनुसंधान आयोगले महानगरला पत्र काटदा ७३८ जनालाइ हाटइ पुनं कुन आधारमा २०० जना लाइ महानगरले तलब खुवायो भन्दै नेपाल पत्रकार महासंघ पर्साका पुर्ब सह सचिव शेखर क्षतकुलीले आफ्नो फेसबुकमा स्टेट्स लेखि वीरगंज महानगरपालिकाको चर्को बिरोध गरेका हुन।
वीरगंज महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रको कदर गर्दै ७३८ जना लाइ दैनिक ज्यालादारी बाट हटाए तर फेरी कुन आधारमा २०० जना लाइ कुन -कुन पदमा नियुक्ति गरि तलब खुवायो अख्तियारले छानबिन गर्नुपर्ने होइन? भन्दै अब महानगरमा छापामारी गरि खोजबिन गर्नु पर्छ भनि पुर्ब नेपाल पत्रकार महासंघ पर्साका सह सचिव शेखर क्षतकुलीको भनाइ रहेको छ। साथै उहाको स्टेट्स यसै साथ संलग्न गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस




