बिपि कोईरालाको १०७ औं जन्मजयन्तीको अवसरमा दिप-प्रज्वलन ।

भदौ २५ गते बिहीबार ।

नेपाली कांग्रेसका संस्थापक नेता प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व. बि.पि कोईरालाको १०७ औं जन्मजयन्तीको अवसरमा बिहीबार बेलुकी ६:०० बजे ठाकुरराम बहुमुखी क्याम्पसमा दिप प्रज्वलन गरि कार्यक्रम सम्पन्न भएको थियो ।

नेविसंघ पर्साका जिल्ला अध्यक्ष विश्वास द्विवेदीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पुर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरी , विशिष्ट अतिथी नेपाली कांग्रेसका जिल्ला उपसभापति प्रकाश उपाध्याय , अतिथिहरुमा जिल्ला सचिब श्याम पटेल , सह सचीव रोशन लामिछाने , जिल्ला सदस्य बैकुण्ठ श्रीवास्तव , ने.बि.संघ का पुर्ब केन्दिय सदस्य सुधीर पटेल , ने.बि.संघ पर्साका नेता बिकेश पटेल ,शारिफ मिया ,जितेन्द्र मिश्रा , इङ्रासन यादव , ठाकुर राम क्याम्पसका पुर्व क्याम्पस प्रमुख ललन द्विवेदी , प्रमोद कुसवाहा बिपि युवा नेतृत्व समाजका प्रदेश उपाध्यक्ष मनोहर साह , दिपक साहको कार्यक्रममा उपस्थिति थियो ।कार्यक्रमको सहजीकरण मुनराज तिवारीले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close