स्वतन्त्र मानव अधिकार समाज केन्द्रिय कार्यालय बिरगंजद्वारा खाद्यान्न सामाग्री बितरण ।

बिरगंज , असोज २६ गते सोमबार ।

स्वतन्त्र मानवअधिकार समाज केन्द्रीय कायार्लय बिरगंजकाे अायाेजनामा साेमबार पर्साकाे भिखमपुरकाे ने. रा. मा. वि. विधालयमा अध्यनरत झण्डै दस जना र बिरगजका 43 जना गरि ५३ जना फरक क्षमताका असाहय विद्यार्थीहरुलाई खाद्य लगायत अन्य विभिन्न ३३ प्रकारका सामाग्रीहरु एक समारोहबीच समाजका सह -कोषाध्यक्ष अंकित जालानले आफ्नो छाेराकाे दोस्रो बार्षिकोत्सवको अवसरमा प्रदान गरेको हो ।

उक्त अवसरमा समाजका सभापति कृष्ण कुमार खनाल र सह कोषाध्यक्ष अंकित जालानलाई उक्त बिधालयले दोषल्ला अोढाई मायाको चिनोले सम्मान समेत गरेको छ ।

साेहि समारोहमा समाजका सहयोगी दिपक पटेल ,साे्त शिक्षक अशोक कुमार साह,प्रधानाध्यापक अमरुलाह अालम, ललन राउत कुर्मी लगायत अभिभावक ,शिक्षक-शिक्षिकाहरुकाे सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close