धनुषाको लक्ष्यमिनिया गाउँपालकामा हिउदे अधिवेशन सम्पन्न

 

धनुषाको लक्ष्यमिनिया गाउँपालकामा हिउदे अधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा लक्ष्यमिनिया गाउँ पालकामा प्रमुख विनदेशर यादवले सबैभन्दा पहिला शिक्षालाई लिएर चलने उनले यस्तो जानकारी दिनुभयो ।

माघ महिना भित्र स्कुलमा राम्रो कुवालिटिकाे शिक्षक ल्याउने प्रमुख यादवकाे भनाइ छ

लक्ष्यमिनिया गाउँ पालिकाका शिक्षामा पछाडि रहेको अब शिक्षालाई महत्त्व दिनुपर्ने उनकाे भनाइ छ । बिकासकाे काम चत्र मसान्तसम्म पुरै काम गरेर देखाउने उनले दावि गरेकाे हुन ।

त्यसतै लक्ष्यमिनिया गाउँ पालिकाका उपप्रमुख इन्द्रकाला देवि यादबले विदेशमा रहेको दाजुभाइकाे गुनासो सुनका लागि यश गाउँ पालिकामा सुचना केन्द्र राखनु पर्ने उनले यस्तो बताउनुभयाे । समाजमा चाैमुखि विकास हुनुपर्ने मात्रै राेड ढलान गरेर नहुने उनको भनाई छ ।

समाजमा विकाश हुनलाई शिक्षा ,स्वास्थ , कृषि , लगायतका हुनुपर्ने उनले जिकिर गरेकाे हुन ।

यता, लक्ष्यमिनिया गाउँ पालिकाका प्रमुख प्रसासकिय अधिकृत हरिशंकर यादबले यश साभामा शिक्षालाई पहिलो प्राधमिकता राखेकाे उनले यस्तो जानकारी दिनुभयो ।

शिक्षकाे भर्ना माघ महिना भित्र निकालिने उनले समेत जानकारि दिनभयाे । गत बर्षकाे समिक्षा र यश आर्थिक बर्षमा कसरी अघि बढने विषयमा छलफल भएकाे यादबले जानकारी दिनुभयो ।

हिउदे अधिवेशन कार्यक्रममा गाउँ पालिका वडा अध्यक्षहरु, वडा सदस्य, जनप्रतिनिधि, संचारकर्मी लगायतका सहभागीता रहेकाे थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close