
वीरगंज, पर्सा
जिल्ला निर्वाचन कार्यालय पर्सा मा ११ बजे सम्म कार्यालय मा कर्मचारी अनुपस्थित रहको पाइएको छ।
जिल्ला निर्वाचन कार्यालय पर्सा मा रिपोटिग्ङ को क्रममा जाँदा कार्यालय मा कार्यालय सहयोगी कर्मचारी बाहेक अन्य कर्मचारी को उपस्थिति नरहेको देखा परेको छ।

उत्क जिल्ला निर्वाचन कार्यालय पर्सा को हालत यसतो सम्म भएपछी कर्मचारी बिहिन कार्यालय भएको प्रमाणित भएको देखिन्छ।
आफ्नो प्रतिक्रिया दिनुहोस




