
वीरगंज, पर्सा
वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले नेपाली काँग्रेसका पुर्ब सान्सद राजेन्द्र बहादुर अमात्यको घरदैलोमा गइ गोपयो भेटघाट गरेका छन्।
नेपाली काँग्रेसबाट टिकट पाउनको लागि वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले नेपाली काँग्रेसका पुर्ब सान्सद राजेन्द्र बहादुर अमात्यको घरमा गएका हुन् साथै घरमा गएको बेला नेपाली काँग्रेस पर्साका सभापति अजय दिबेदी पनि अमात्य को घरमा गइ करिब २ दुई घण्टा बसी छलफल गरेका छन्।
छलफलको क्रममा नेपाली काँग्रेसका पुर्ब सान्सद राजेन्द्र बहादुर अमात्य र नेपाली काँग्रेस पर्साका सभापति अजय दिबेदीले वीरगंज महानगरपालिका का मेयर विजय सरावगी सँग १००००००००/- दस करोड देखी १५०००००००० /- पन्ध्र करोड सम्म बार्गेनिङ वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीलाइ मेयरको टिकट दिनको लागि बार्गेनिङ गरेका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस




