उतपिडित तथा दलित संगठनको मधेश प्रदेस अध्यक्ष मा विजय कुमार पासवान

वीरगंज/पवन प्रसाद साह

राष्ट्रिय प्रजातन्त्र पार्टी को भातृ संगठन उतपिडित तथा दलित संगठनको मधेश प्रदेस अध्यक्ष मा विजय कुमार पासवान लाइ मनोनयन गरिएको छ।

उतपिडित तथा दलित संगठनको बसेको बैठक को निर्णय ले संगठन का केन्द्रिय अध्यक्ष अमर आर्या ले मधेश प्रदेश को अध्यक्षमा विजय कुमार पासवान लाइ न्युत्क गरेका हुन्।

न्युक्त भएका पासवान वीरगंज महानगरपालिका वडा नं २३ (प्रसौनी विर्ता) निवासी हुन। साथै राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा को निर्वाचन क्षेत्र नं १ को को प्रदेश सभा(क) को अध्यक्ष पदमा समेत रहेका छन।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close