उपभोक्ता हित संरक्षण मंच नेपालको बारा जिल्ल तथा नगर कार्यसमिती गठन ।

उपभोक्ता हित संरक्षण मंच नेपालको बारा जिल्ल तथा नगर कार्यसमिती गठन ।

उपभोक्ता हित संरक्षण मंच नेपाल बारा को कलैया उधोग बाणिज्य संघ मा भएको उपभोक्ता का समस्या र नियमन निकायका भुमिका बारे बिचार गोस्ठी सम्पन्न गरेको छ। सथै आजै बसेको केन्द्रिय उपाध्यक्ष उपसथिती मा बैठ बाट नै नया कार्यसमिती गठन गरेको छ ।

जिल्ला कर्यसमिती मा अध्यक्ष रमेश सुवेदी उपाध्यक्ष मा हरिओम साह, सचिव मा श्रीनिवास साह,कोषाअध्यक्ष गणेश साह, सदस्यहरु जाबेद आलम,निराजन भुजेल लगाएत ११ सदसिय जिल्ला कमिटी गठन भएको छ। त्य⁷स्तै आजै उपभोक्ता हित संरक्षण मंच नेपाल बारा को कलैया नगर कमिटी पनि गठन भएको छ जस्को अध्यक्ष मा बैधनाथ प्रसाद साह, उपाध्यक्ष बिनोद प्रसाद पटेल , सचिव, नरेश गुप्ता, कोषाअध्यक्ष प्रतिमा यादव सद्स्यहरु रमेस साह,रियाजुल अन्सारी,पन्नालाल दास लगाएत ११ सदसिय नगर कमिटी पनि निर्बिरोध चुनिएका छ्न ।

भने सल्लहाकार मा अरुण कुमार खनाल कानुनी सल्हाकारमा अधिवक्ता एकरामुल हकलाईलगाएत सम्पुण पधदिकारी निर्बिरोध निर्वचित भएका छ्न । कलैया उधोग बाणिज्य संघको सभाहलमा भएको कार्यक्रम उपभोक्ता हित संरक्षण मंच नेपाल बारा कलैया ले आयोजना गरेको थियो । कार्यक्रममा उपभोक्ता हित संरक्षण मंच नेपाल का केन्द्रिय उपाअध्यक्ष अजय अधिकारी को प्रमुख अथित्यमा कार्यक्रमा सुरुगरिएको थियो।

कार्यक्रममा केन्द्रिय सदस्य नरेश मोदक, कमला अधिकारी कलैया उप महानगरपालिकाका प्रमुख बिनोद साह, उधोग बाणिज्य संघ कलैयाका अध्यक्ष राजकुमार साह , नापतौल गुण्स्तर नियन्त्रण पर्सा र बारा प्रमुख बिक्की राउत , जिल्ला प्रहरी पर्सा का प्रहरी नायब उपरिक्षक राजेश थापा घरेलु तथा साना उधोग बारा का प्रमुख धर्मेन्द्र कण लगाएतकाको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close