ठाकुर राम बहुमुखी क्याम्पसमा रोशन लामिछानेको अध्यक्षतामा स्व.वि.यू निर्वाचन समिति गठन

वीरगंज, पर्सा

ठाकुर राम बहुमुखी क्याम्पसमा रोशन लामिछानेको अध्यक्षतामा स्व.वि.यू निर्वाचन समिति गठन गरिएको छ।

त्रि.वि. शिक्षाध्यक्षको कार्यालय,विधार्थी कल्याण तथा खेलकुद निर्देशनालयको मिति २०७९/९/२८ गते को प.स. १६७ ०७९-०८० अनुसार वि.वि.का आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा मिति २०७९/१२/५ गते स्वतन्त्र विधार्थी यूनियनको निर्वाचन हुने भएको हुँदा त्रि.वि.स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचन सम्बन्धि निर्देशिका २०७९ को दफा ५ को उपदफा १वमोजिम रोशन लामिछानेको अध्यक्षतामा तपसील बमोजिमको सदस्यहरु रहने गरि क्याम्पस स्व.वि.यू निर्वाचन समिति२०७९ गठन गरिएको छ।

जस्तै:-अध्यक्ष मा रोशन लामिछाने,सदस्यमा संजय श्रेष्ठ,
ईन्द्र प्रसाद भट्टराई,जितेन्द्र प्रसाद सिंह,श्विरेन्द्र पंडित,
प्रेम प्रसाद दहाल,उपेन्द्र पंडित,रामाधार प्रसाद साह,सदस्य सचिवमा रामविनय प्रसाद यादव रहेका छन्।

स्व.वि.यू निर्वाचन सम्बन्धि निर्देशिका २०५९ को दफा ५ को उप दफा ३ को परीधी आफनो काम, कर्तव्य अधिकार तथा जिम्मेवारी निर्वाह गर्न हुन ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजका प्रमुख डा.उमेश प्रसाद चौरसियाले अनुरोध गरेका हुन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close