वीरगंज महानगरपालिकाका वाड नं ३ मा नाला निर्माणको लागि महानगर प्रमुख सिंह द्वारा अनुगमन

वीरगंज, पर्सा

वीरगंज महानगरपालिकाका वाड नं ३ मा नाला निर्माण को लागि महानगर प्रमुख राजेशमान सिंह ले अनुगमन गरेका छन्।

वीरगंज महानगरपालिकाका वाड नं.३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार को पहलमा नाला निर्माणको लागि वीरगंज महानगरपालिका नगर प्रमुख राजेशमान सिंह अनुगमन गरेका हुन्।

सो नाला निर्माण वाड नं. ३ अन्तर्गतमा पर्ने वडा अध्यक्ष बैजुलाल स्वर्णकार ले महानगर प्रमुख सिंह लाई सो नाला निर्माण को कार्य समयमै गरिदिनु आग्रह गरेका थिए। ताकि वर्षामा पानीको बेला वाडाबासीको घरमा पानी नपसो र दु:ख खेपन नपरोस् भनि आग्रह गरेका थिए।

महानगर प्रमुख सिंहले सो गुनासो सुने पछि त्यहि लग्तै अनुगमन गरि नाला निर्माणको लागि निर्देशन दिए।

नाला निर्माणको काम धेरै छिटो हुने छ महानगर प्रमुख सिंहले भनेका थिए सो नाला शिक्षा ओफिस नीर निर्माण हुने छ।

वडा अध्यक्ष बैजुलाल स्वर्णकार उनी लाग्तार २चोटी वडा अध्यक्षमा निर्वाचित भएका हुन्। उनी आफ्नो वाडको बिकासको लागि कुनैपनि कसर छोडनु हुन्न। उनी आफ्नो वाडको मसिहा नेताको रूपमा भनेर चिन्नीछ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close