डा.भिमराव अम्बेडकर तथा सल्हेश बाबा जयन्ती समारोह सम्पन्न

वीरगंज, पर्सा

डा.भिमराव अम्बेडकर तथा सल्हेश बाबा जयन्ती समारोह मनाएको छ।

बारा जिल्ला बिश्रामपुर गा.पा.वार्ड नं ३ दक्षिण मुसहर्वामा डा.भिमराव अम्बेडकर तथा सल्हेश बाबा जयन्ती समारोह सम्पन्न भएको हो।

उक्त डा.भिमराव अम्बेडकर तथा सल्हेश बाबा जयन्ती समारोह का अध्यक्ष प्रेम शंकर राम हजारी को अध्यक्षता तथा कार्यक्रम सह संयोजक बिरकेश पासवान को संयोजकत्वमा तथा हरिनन्दन कुमार रंजन को प्रमुख अतिथिमा भएको कार्यक्रममा विशिष्ट अतिथि समाजसेवी राजाराम पासवान,सत्यनारायण राम तथा अतिथिहरुमा पुर्ब राष्ट्रिय दलित आयोग सदस्य गया हजरा दुसाध, समाजसेवी रविभुषण पासवान,वी.म.न.पा.का शाखा अधिकृत शम्भु प्रसाद पासवान, समाजसेवी बिजय कुमार पासवान,बहुजन जागृति मंच पर्सा का अध्यक्ष मुखिलाल हजरा, नेपाल पासवान संघ का जिल्ला अध्यक्ष प्रभु पासवान ले डा.भिमराव अम्बेडकर तथा सल्हेश बाबा जयन्ती को बारेमा चर्चा परिचर्चा गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close