मोहमद सहाबुदिन द्वारा वीरगंज पराडाइस एजुकेशन फाउण्डेशन उद्घाटन

वीरगंज, पर्सा

वीरगंज पराडाइस एजुकेशन फाउण्डेशनको उद्घाटन आज एक कार्यक्रमका बीच गरिएको छ।

वीरगंज महानगरपालिका वडा नं ११ स्थित ओम आश्रममा अवस्थित वीरगंज पराडाइस एजुकेशन फाउण्डेशनको उद्घाटन नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं २ का क्षेत्रिय सभापति मोहम्मद साहबुदिन ले रिबन काटि उद्घाटन गरेका हुन्।

उद्घाटन गर्दै नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं २ का क्षेत्रिय सभापति मोहम्मद साहबुदिन ले आफनो मनतव्य राख्दै भने यस वीरगंज पराडाइस एजुकेशन फाउण्डेशन ले बिधार्थीको उज्जवल भविष्यको को लागि सधै लागि रहोस र फाउण्डेशन को उनति प्रगति होस भन्दै सुभकामना व्यक्त गरेका थिए।

सो अवसरमा वीरगंज पराडाइस एजुकेशन फाउण्डेशन का संचालक ले नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं २ का क्षेत्रिय सभापति मोहम्मद साहबुदिन लाइ दोसाल ओढाइ तथा मायाको चिनो ले सम्मान गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close