प्रभु हस्पिटलको चौथो स्थापना दिवसमा साप्ताह व्यापी कार्यक्रम अनतर्गत बृक्षारोपण

राहुल गुप्ता
वीरगंज, पर्सा

प्रभु हस्पिटलले चौथो स्थापना दिवसमा साप्ताह व्यापी कार्यक्रमको आज अन्त्यमा ‘आफ्नो ठाउँ हारियाली बनाउ’ उदेश्यले यस अस्पतालको चोक र सडक मा ६५ गुलमोहरको बृक्षारोपण गरि कार्यक्रम सम्पन्न गरेका छ।

प्रत्येक वर्ष झै समाजिक योगदानलाई महत्त्व दिने हाम्रो लक्ष्यमा साथ दिन प्रभु हस्पिटलका संचालक डा. मनोज गुप्ता अध्यक्षतामा तथा वीरगंज महानगरपालिका वडा नं ८ का वडा अध्यक्ष रितेश गुप्ताको प्रमुख अतिथिमा भएको कार्यक्रममा प्रभु हस्पिटल कि बरिष्ठ प्रश्तुति रोग बिशेषज्ञ तथा सामजसेवाी लक्ष्मी थापा,वरिष्ठ डा.गोपाल गजुरेल,मधेस विश्व विद्ध्यालय उपकुलपति डा.दिपक शाक्य समाज सेवी श्याम पोख्रेल ,सामाजसेवि निजामुदिन समानी,जङ्ग गणका कर्नेल डायमण्ड कार्की,सशस्त्रका एसपी किशन कर्माचार्य ,जिल्ला प्रहरीका डिएसपी कुमार थापा,वरिष्ठ कलाकार सुनिल पन्डित ,शिक्षक उमेश मिश्र ,प्रभु बैंक प्रदेश प्रमुख भूषण गुप्ता,पानीटन्की टोल सुधार समिती का सन्जय श्रीवास्तव,रमाधार साह,बिवेक पन्जियार ,पर्सा टेक्वान्डो अध्यक्ष गणेशमान श्रेष्ठ,युवा व्य्वसायी हिरा श्रेष्ठ ,महिला अधिकार कर्मी कमला श्रेष्ठ,गुड्डि जोशी,लगायत हस्पिटलका सम्पुर्ण डाक्टरहरु,मेडिकल कर्मचारी एवं सम्पुर्ण कर्मचारीहरुको उपस्थितिमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको प्रभु हस्पिटलका प्रशासन प्रमुख दिलिपराज कार्किले जानकारी दिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close