राजेश गिरीको अर्को काण्ड बाहिरियो , १२ लाख ५० हजार फेरि एकजनासँग ठगे ।

राजेश गिरीको अर्को काण्ड बाहिरियो , १२ लाख ५० हजार फेरि एकजनासँग ठगे ।

कारागार कार्यालय रौतहटको कैदी चौकीदार बनाइदिन्छु, मेरो पहुँच तत्कालीन प्रधानमन्त्री प्रचण्ड छ, उनको स्वकीय सचिव रमेश मल्ल र तत्कालीन गृहमन्त्री नारायण काजी श्रेष्ठसँग छ भनेर फोटो देखाउने, मैसेजमा कुरा गरेको बिषयहरू देखाएर आफ्नो एकदम नजिकको सम्बन्ध छ भनेर रौतहट जिल्लाको गरूडा नपा वडा नं ६ लक्ष्मीपुर बस्ने सुरेन्द्र यादवबाट पटकपटक गरि १२ लाख ५० हजार रकम माधव नारायण नपा वडा नं ३ भेलहीको राजेश गिरी ठगिएको छ । यस बिषयमा जिल्ला प्रहरी कार्यालय रौतहटमा हाल मुद्दा दर्ता भई पक्राउ पुर्जी समेत जारी रहेको छ । यस बारे अन्य विवरणहरू आउदैछ अब हेरौं ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close