
काठमान्डौ , पर्सामा को’रोना संक्रमित भा’गेमा सु’रक्षाकर्मीले गो’ली समेत हा’न्न पाउने भएका छन्। बुधबार सं’कट व्यवस्थापन केन्द्रको बैठकले सु’रक्षाकर्मीहरूलाई अस्पतालबाट भा’ग्ने कोरोना संक्रमितलाई गो’ली हा’न्ने अधिकार दिएको हो। सो नि’र्णयको बारेमा पर्साका एसपी गंगा पन्तले पुष्टि गरेकी छिन्। ‘हिजोको बैठकले हामीलाई अधिकार दिएको हो,’ एसपी पन्तले भनिन्। गत बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शौ’चालय जाने ब’हानामा दुई जना संक्रमित भे’न्टिलेसन फो’डेर भागेका थिए।
प्रहरीले उनीहरूलाई सोही दिन पक्राउ गरेको थियो। उक्त घ’टनालाई म’ध्यनजर गर्दै केन्द्रले अस्पतालबाट भा’ग्न नदिन यस्तो निर्णय गरेको हो। सु’रक्षाकर्मीलाई संक्रमित भा’गेमा नियन्त्रण लिन आवश्यकता अनुसार ब’ल प्रयोग गर्ने तथा गो’ली समेत च’लाउन पाउने अधिकार दिने नि’र्णय गरेको हो। उक्त बै’ठकको अध्यक्षता प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले गरेका थिए। बै’ठकमा नारयणी अस्पतालका डा. मदन उपाध्याय, प्रमुख सेनानी मदनजंग राणा,प्रहरी उपरीक्षक गंगा पन्त, सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँवर लगायत सहभागी थिए।esidhakura




