
नेपालको बिभिन सहर बाट आएका भारतीय मजदुरहरु बिरगंज को आ•इ•सि•पी रोड को छेउ छाउँ मा बसेको र खुल्ला रुपमा दिसा पिसाब गरेको हुनाले अर्को रोग लागन सकने जोखिम
पवन प्रसाद साह
बिरगंज, जेठ २७ गते
बिश्र्वभरी फैलिएको covid 19 कोराना भाइरस को कारण नेपाल को बिभिन सहर बाट आएका भारतीय मजदुरहरु आफनो घर जान पाउन को लागी बिरगंज महानगरपालिका वार्ड नं १७ अलौं मा रहेको आ•इ•सि •पी भन्सार रोड को छेउ छाउँ मा बसे को हुनाले तथा त्यस ठाउँ मा सौचालय को ब्यवस्था नभएको ले उत्क ब्यत्किहरु आफनो देश भारत मा नगइ बसेसम त्यही आसे पासे रोड को छेउ छाउँ तथा खेत मा गई खुल्ला रुपमा दिसा पिसाब गरेको हुनाले अर्को रोग लागने सकने सम्भावना देखिएको स्थानिय नेता छठु साह कानु ले बताउनु भयो
आफ्नो प्रतिक्रिया दिनुहोस




