पर्सा प्रहरीद्वारा अवैध घरेलु मदिरा ६७०० लिटर नष्ट गरियो।

बिरगंज , साउन १९ गते सोमबार ।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा ई.प्र.का.पटेर्वासुगौली पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले हिजो आइतबार दिउसो अन्दाजी १२ बजेतिर जिल्ला पर्सा जिराभवानी गा.पा.वडा नं.५ स्थित सखुअनिया गाउँटोलमा अवैध रुपमा संचालन गरिएको घरेलु मदिरा उत्पादन गर्ने भट्टीहरुबाट ६,५०० लिटर घरेलु मदिरा बनाउन प्रयोग गरीने कच्चा पदार्थ र २०० लिटर तयारी मदिरा नियन्त्रणमा लिई स्थानिय भद्र भलादमी तथा संचारकर्मीहरुको रोहवरमा नष्ट गरिएको पर्सा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close