बिरगंज , असोज १६ गते शुक्रबार ।
साहिब दरबार सेवा संस्थान सामाजिक सेवामा थप जिम्मेवारीका साथ एक STEP ( पाइला ) अगाडि बढेको छ। शुक्रबार गांधी जयन्तीको अवसर पारी भारतीय दुतावासले शुक्रबार साहिब दरबार सेवा संस्थानलाई एक(१) थान एम्बुलेन्स प्रदान गरेको छ ।