चनदन सहनीको अध्यक्षतामा निषाद समाज नेपाल पर्सा गठन

पवन प्रसाद साह
वीरगंज,कार्तिक १५ गते
पर्सा जिल्ला को सखुवाप्रसौनी गाउँपालिका को लखनपूर (एकडरवा) मा चनदन सहनी को अध्यक्षता मा ५१ सदस्य निषाद समाज नेपाल,पर्सा जिल्ला कार्य समिति गठन गरेको छ।
सो निषाद समाज नेपाल पर्सा को उपाध्यक्ष मा नरेस चौधरी, महिला उपाध्यक्ष मा राजकलिया देबी सहनी,सचिव महेन्द्र सहनी,सह सचिव ललन सहनी,कोषाध्यक्ष ललन सहनी सदस्यहरु सिकन्दर सहनी,हरिनदर सहनी,उदित सहनी,धुरुप सहनी,जादो सहनी, लगायत ५१ सदस्य जिल्ला कार्य समिति गठन गरेको छ।

सो गठन कार्यक्रम मा बिभिन गाउँ गाउँ बाट आएको ब्यत्किहरु आफनो निषाद जाती लाई कसरी अगाडी बढाउन सकिन्छ साथै सरकार को बिभिन निकायहरु मा आफनो जाती को कसरी प्रतिनिधित्व हुन्छ त्यसको बारे मा संघर्ष गरेर हासिल गर्ने भनि बिभिन बकताहरु ले आफनो बिचार राखेको थियो भने सो कार्यक्रम को उदघोसक जिमेवारी उमेश सहनी ले गर्नु भएको थियो सो निषाद समाज का उदित सहनी ले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close