
बिरगंज , बैशाख ०७ गते मंगलवार ।
पर्सा प्रहरीले सोमबार दिउसो १६:०० बजेको समयमा बीरगञ्ज महानगरपालिका भित्र ईनर्वागाउँ, छपकैया, भकुवा,सिर्सिया र नगवा स्थितबाट अवैध रुपमा भंसार छली ओसार पसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको अ.मु.रु.२,८२,०००।–( दुई लाख बयासी हजार ) मुल्य बराबरको खाद्यान्न र हार्डवेयर पार्टस लगायतका मालबस्तुहरु बरामद गरी आज आवश्यक कारवाहीको लागी बीरगञ्ज भंसार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




