
पवन प्रसाद साह
पर्सा/ २२ असाढ
नेपाल राष्ट्र बाद संघ केन्द्रीय कार्यालय वीरगञ्ज ध्दारा पुर्ब श्री ५ महाराजधिराज ज्ञानेन्द्र बीरबिक्रम शाहदेव सरकार को ७५ औ शुभ जन्मोत्सव को उपलक्ष्यमा आज साँझ वीरगञ्ज को घण्टाघर चोकमा दिप प्रज्वलन गरीएको छ।
सो अवसरमा नेपाल राष्ट्र बाद संघ का केन्द्रिय अध्यक्ष जनकलाल शाहले पुर्ब राजा प्रति जन्म दिनको हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गर्नुभएको थियो।
सोही जन्मोत्सव को अवसरमा भोलि बिहान ११ बजे घण्टाघर मा मौसुफ सरकार प्रति शुभकामना कार्यक्रम गरि माल्या अर्पण कार्यक्रम रहेको समेत जानकारी दिनुभयो।

सो जन्मोत्सव को दिप प्रज्वलन कार्यक्रम मा पृथ्वी झा, हरेराम रौनियार, बिरेन्द्र साह , उमाशंकर साह कलवार, दिपेन्द्र गुप्ता, लगायत ले पुर्ब राजा ज्ञानेन्द्र बिरबिक्रम शाहदेव को जन्मोत्सव को अवसरमा शुभकामना ब्यक्त गर्नु भएको थियो।
सो कार्यक्रम नेपाल राष्ट्र बाद संघ का केन्द्रिय अध्यक्ष जनकलाल शाह को नेतृत्व मा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको थियो।




