केन्द्रिय नेतृत्व प्रती युवा नेता राजेश रौनियारको असहमति

नेपाली कांग्रेस बारा जिल्लाका युवा नेता राजेश रौनियारले बारा जिल्ला को कृयाशिल सदस्य विवाद बिना सहमति कांग्रेस का शिर्ष नेतृत्व ले टुंगो लगाएको मा दुखोस व्यक्त गरेका छन। ४४ दिन देखि कांग्रेस को केन्द्रिय कार्यलय मा चल्दै आएको धर्ना कार्यक्रम ४५ औ दिन मा समापन भएको छ।

बारा जिल्ला लगायत अन्य जिल्ला को कृयाशिल सदस्य विवाद टुंगो लगाइ महाअधिबेशन को तैयारी लागेको केन्द्रिय नेताहरु ले जनाएका छन । ४५ दिन देखि चल्दै आएको धर्ना कार्यक्रम लाई सहयोग , साथ, समर्थन गर्ने नेता गण, पत्रकार मित्र,आन्दोलन कारी साथी भाइहरु लाई युवा नेता राजेश रौनियारले धन्यवाद र कृतज्ञता अर्पण गर्न गरेका छन।

उनले पार्टी भित्र को बेथिती र अन्याय विरुद्ध हाम्रो आन्दोलन केही समय विश्राम मात्र भएको हो समाप्त भएको बताएका छन। आवश्यकता अनुसार लडाइ लडन हामी तयार रहेको जनाएका छन।

अहिलेबारा जिल्ला निर्वाचन क्षेत्र न १,४,२ गरि जम्मा १७ वडा हरु मार ३ न क्षेत्र को ३वडा हरु मा १३ महाधिवेशन को कृयाशिल बाट १४ औ अधिवेशन हुने निर्णय शिर्ष नेतृत्व ले गरेका जनाए का छन।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close