नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पर्सा को छैठो अधिवेशन बाट व्यहुत र अग्रवाल चयन।

वीरगंज, पर्सा

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पर्सा को छैठो अधिवेशन होटल भिसुवा मा सम्पन्न भएको छ।
उत्क अधिवेशन को मुख्य अतिथि मा गोपाल खेतान रहनु भएको थियो।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ पर्सा छैठो अधिवेशन बाट सर्व सहमति ले नयाँ कार्य समिति गठन भएको छ।

जस्तै अध्यक्ष मा लक्ष्मी पुस्तक का रोहित व्याहुत तथा उपाध्यक्ष एस एस पि पुस्तक का श्याम सुन्दर पटेल र नवशक्ति इन्टरप्राइजेज का पियुस अग्रवाल उपाध्यक्ष मा मनोनित हुनु भएको छ,जम्मा १७ जना को कार्य समिति २०७८ साल देखी २०८० साल सम्म कार्य गर्ने छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close