
हिजो काठमाडौ बाट पोखरा गइरहेका येति air lines को विमान दुरघटना मा परि ज्यान गुमाएका हरुको चिर शान्तिको लागि शोक सभा तथा केन्डल मार्च निकालियेको छ सो केन्डल मार्च बिरगंज को घन्टाघर बाट सुरु भइ माइस्थान आदर्सनगर हुँदै ठा रा क्याम्पस मा समापन गरियो।उत्त कार्यक्रम ने बि संघ महानगर अध्यक्ष धिरज शाहको आयोजना मा गरियो ।
कार्यक्रममा प्रमुख अतिथि मोहम्मद साहबुदिन ,बिशिस्ट अतिथि राकेश यादवको उपस्थिति थियोे ।ने बि संघ पर्साका अध्यक्ष ई रमेश यादवको कमान्ड्मा गरिएको श्रद्धाञ्जली कार्यक्रममा ने वि संघ पर्साका पुर्व उपाध्यक्ष साबिर हुसैन ,जिल्ला सचिव फिरोज अन्सारी , कालिकामाइ गा पा अध्यक्ष राजेस कुस्वाहा,बिटु पटेल,सुधान्सु चौरसिया,बिकास मण्डल ,प्रकाश रौनियार ,आजाद अन्सारी ,आकास पटेल, ,पवन पटेल,मुस्कान अग्रवाल ,नितु यादव ,प्रीती साह ,मान्सी निधि,आयुस सरराफ,रोसन, चौधरी ,राहुल चौरसिया, सन्जय कुस्वाहा,देव नाथ महतो,सुल्तान अन्सारी ,नसिम अन्सारी ,लगाएतका त्रीजुद र ठा रा क्याम्पसका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो




