प्रहार डेली

कर छुटको माग गदै होटल ब्यवसायी बुझाए ज्ञापनपत्र

होटल ब्यवसायीहरुले करको छुट माग गदै नगर प्रमुख सरावगीलाई ज्ञापनपत्र बुझाएका छन् । होटल ब्यवसायी संघले आज बीरगंज महानगरपालिकाका नगर…

Read More »

स्वास्थ्य मापदण्डको पालना गरेर माघी मनाउन युवा नेता मेराजको आग्रह

कोरोना संक्रमण तिब्रगतिमा फैली रहेको भन्दै माघी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी मनाउन नेकपा एमालेका युवा नेता एवम राष्ट्रिय युवासंघ…

Read More »

लोसपा वीरगञ्ज महानगर कमिटीको पार्टी प्रवेश तथा युवा भेला सम्पन्न

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)को वीरगञ्ज महानगर कार्यसमितीले आयोजना गरेको पार्टी प्रवेश तथा युवा भेला आज ओम पार्टी प्यालेसको सभा…

Read More »

स्वास्थ्य प्रोटोकमा रहेर माघी मनाउन सुर्य अस्पतालका सञ्चालक डा.सिंहको आग्रह

वीरगंज -बढ्दो कोरोना संक्रमणबाट सुरक्षित रहेर माघी मनाउन वीरगंज बिर्ता वडा नम्बर ४ मा रहेको सुर्य अस्पतालका सञ्चालक डा. सरोज…

Read More »

आज माघे सङ्क्रान्ति : स्नान गरी ताता परिकार खाने दिन

आज माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति…

Read More »

कोरोना संक्रमणबाट सुरक्षित रहेर माघी मनाउन प्रेस सेन्टर पर्सा अध्यक्ष गौतमको आग्रह

बढ्दो कोरोना संक्रमणबाट सुरक्षित रहेर माघी मनाउन प्रेस सेन्टर पर्साका अध्यक्ष दीपक गौतमले आग्रह गर्नुभएको छ । आदिबासि जनजाति थारु…

Read More »

हेर्नुहोस आजको राशिफल बाट -आफ्नो भाग्य

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ महत्त्वपूर्ण काम बिहानै गर्नु राम्रो हुनेछ। आँट गर्दा दिगो…

Read More »

ग्रिनसिटि सामुदायिक केन्द्र आदर्शनगरले गरिबहरुको लागि १५० कम्बल बितरण गरे ।

ग्रिनसिटि सामुदायिक केन्द्र आदर्शनगरले गरिबहरुको लागि १५० कम्बल बितरण गरे । बिरगंज , पुष ३० गते शुक्रबार । ग्रिनसिटी सामुदायिक…

Read More »

ई- रिक्सा चालक मुख्तार मियाका हत्याका आरोपी पर्साद्वारा सार्वजनिक ।

ई- रिक्सा चालक मुख्तार मियाका हत्याका आरोपी पर्साद्वारा सार्वजनिक । बिरगंज , पुष ३० गते शुक्रबार । ई- रिक्सा चालक…

Read More »

वीरगंजको सुर्य हस्पिटलमा भोलिदेखि “आमा सुरक्षा” कार्यक्रम सुरु हुदै

वीरगंज महानगरपालिका वडा ४ बिर्तामा रहेको सुर्य हस्पिटलमा माघ १ गते भोलि शनिबार देखि “आमा सुरक्षा ” कार्यक्रम सुरु हुने…

Read More »
Back to top button
Close