सखुवा प्रसौनी गाउँपालिका द्वारा ७ दिन सार्वजनिक जग्गामा बनाएको घर टहरा तथा सडक खाली गर्ने निर्देशन

वीरगंज, पर्सा

पर्सा जिल्ला स्थित सखुवा प्रसौनी गाउँपालिकाले ७ दिन भित्र सार्वजनिक जग्गामा बनाएको घर टहरा तथा सडकमा राखिएको सम्मानहरु खाली गर्न निर्देशन दिएको छ।

सखुवा प्रसौनी गाउँपालिका स्थित एकडेर्वा गाउँको दिक्षिण नहर देखि हुलाकि सडक हुदै स्मसानघाटसम्म सडक निर्माण भईरहेको सार्वजनिक जग्गामा बनाएको घरटहरा ७ सात दिनभित्र हटाइ सार्वजनिक जग्गा तथा सडक खाली गर्दिनहुनका लागि सुचना मार्फत गाउँपालिका का प्रमुख जसवंत यादवको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह द्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close