गाउँ प्रबेश गरेका ४ वटा जरायोलाई उद्दार गरी ठोरी ५ गडुवामा रहेको नेपाली सेनाको पोस्टमा बुझाइयो ..

गाउँ प्रबेश गरेका ४ वटा जरायोलाई उद्दार गरी ठोरी ५ गडुवामा रहेको नेपाली सेनाको पोस्टमा बुझाइयो

राजन कुमार बानिया
ठोरी १५ जेठ
गाउँ प्रबेश गरेका ४ वटा जरायोलाई उद्दार गरी ठोरी ५ गडुवामा रहेको नेपाली सेनाको पोस्टमा बुझाइएको छ ।
आज बिहान बन बिभाग तथा सुनाखरी उपोभोक्ता समिति सुवर्णपुरको सक्रियतामा ६ वटा जरायो उद्धार गरि पर्सा राष्ट्रिय निकुन्जमा बुझाइएको समितिका अध्यक्ष देबि प्रसाद दहालले बताउनु भयो ।

सो कार्यलाई प्रोत्साहन गर्दै सुनाखरी उपोभोक्ता समितिले बन कार्यलय बसन्तपुरलाई पुरस्कृत समेत गरिएको सुनाखरी उपोभोक्ता समिति सचिब जीवन श्रेष्ठले जानकारी दिनु भयो । यस्तो जीवजन्तु संरक्षण जो कोहीले गरेको भएपनी प्रशंसनीय रहेको भन्दै आगामी दिनमा पनि यस्ता कार्य गर्नेलाई पुरस्कृत गरिने समितिले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close