चोरी भएको मोटरसाइकल सम्बन्धि धनीलाई हस्तान्तरण ।

बिरगंज , माघ १७ गते शनिबार ।

पर्सा जिल्ला बिरगंज म.न.पा.वडा नं.१३ स्थित रोहित ईन्टरप्राईजेज अगाडीबाट ना.६० प १८६४ नं.को मो.सा. चोरी भएकोमा बिशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खोजतलास गर्दै जांदा आज मिति २०७७/१०/१७ गते बिहान १०;०० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा.वडा नं. १३ राधेमाई स्थित ग्रेस बोर्डिङ स्कुल अगाडीबाट वे-वारिसे अवस्थामा पार्किङ गरी राखेको अवस्थामा फेला पारी उक्त मो.सा. सम्बन्धित धनीलाई कार्यालयमा बोलाई चोरी भएको मो.सा.सम्बन्धित धनीलाई आजै हस्तान्तरण गरी पठाईएको प्रहरी निरीक्षक दिपक कुमार साहले जानकारि दिनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close